Merchandise Now
१४ पुष २०८१, आईतवार

घर/जग्गा लिलाम बिक्री सम्बन्धी १५ दिने सूचना

२२ पुष २०७९, शुक्रबार

नव विश्वास बचत तथा ऋण सहकारी संस्था लि.

इन्द्रचोक २५, काठमाडौं

फोन नं. ४२६७७२४, ४२४३०५०

घर/जग्गा लिलाम बिक्री सम्बन्धी १५ दिने सूचना

यस संस्थाको तपसिलमा उल्लेखित ऋणीले उपभोग गरेको कर्जाको सावां, व्याज र हर्जाना तथा अन्य शुल्क समेत बुझाउंन पटक पटक लिखित तथा मौखिक सूचना गर्दा समेत संस्थामा सम्पर्क गर्न नआउनु भएकोले कारोवार राष्ट्रिय दैनिक पत्रिकामा मिति २०७९/०१/०८ गते कर्जा चुक्ता गर्न आउने वारे ३५ दिने, मिति २०७९/०७/१६ गते कर्जा चुक्ता गर्न आउने बारेको १५ दिने र मिति २०७९/०८/०५ गते कर्जा चुक्ता गर्न आउने बारेको ७ दिने सार्वजनिक सूचना र मिति २०७९/०८/१४ गते घर / जग्गा लिलामी बिक्री सम्बन्धी ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा पनि वेवास्ता गर्नु भएकोले तपसिलका घर जग्गाहरु सहकारी ऐन, नियम र प्रचलित कानुन वमोजिम लिलाम विक्री गरी संस्थाको सावां, व्याज र हर्जना रकम तथा अन्य शुल्क समेत अशुल गर्न यो सूचना प्रकाशित गरिएको छ । उक्त मिति तपसिलका घर जग्गाहरु विविध कारणले लिलामी हुन नसकेकाले गर्दा भाग लिन चाहनु हुने व्यक्ति, संघ, संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले १६औं दिनमा यस संस्थाको कार्यालयमा विहान १०:०० देखि दिउँसो २:०० बजे लिलाम बढाबढ हुने हुंदा लिलामी प्रकृयामा सहभागी हुनु हुन आह्वान गरिन्छ । प्रस्तुत धितो लिलाम विक्री गर्दा संस्थाको लेना रकम सावां, व्याज र हर्जाना रकम तथा अन्य शुल्क अशुल उपर हुन नसकेमा ऋणिको अन्य चल अचल सम्पत्तिवाट कानुन वमोजिम व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

सि.नं.

ऋणीको विवरण

| नाम : राम हरि जिसि

ना.प्र.नं. ३३४७८

वुवा : गणेश बहादुर जिसि

१. बाजे रेल बहादुर जिसि

:

तपसिल

जमानी कर्ताको विवरण

नाम : ज्ञानेन्द्र पाण्डे

ना. प्र. नं.: १०२०३२

बुबा धन बहादुर पाण्डे

| बाजे: नर बहादुर पाण्डे

अशुल गरिने

स्थायी ठेगाना : नुवाकोट जिल्ला ककनि वार्ड न ८ स्थायी ठेगाना : गोरखा जिल्ला धुवाकोट वडा नं. ८ पालुङ्टार

हालको ठेगाना : काठमाडौं जिल्ला तार्केस्वर

न.पा. वडा नं. ११, काठमाण्डौ

| हालको ठेगाना : काठमाडौं जिल्ला तार्केश्वर मनमैजु

धितो विवरण : ऋणीको नाममा दर्ता रहेको मालपोत कार्यलय ललितपुर, सैबु वार्ड नं. २ नक्सा सिट नं. २ ख” कित्ता नं. ४४१, क्षेत्रफल १५८.९५ बर्ग मिटरको घर/जग्गा र अन्य लिगलगापात समेत ।

 
अन्य समाचार
  1. PROVIDING SECURITY GUARDS IN KAMANA SEWA BIKAS BANK
  2. कालीमाटी फलफुल तथा तरकारीमा सटर भाडा बढाबढमा सञ्चालन गर्ने सूचना
  3. BIDS FOR THE DISPLAY OF INFORMATION AND MESSAGE THROUGH ONLINE MEDIA