Merchandise Now
३० बैशाख २०८२, मंगलवार

ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेका हाइड्रोपावर (Hydropower) सँगसम्बन्धित निर्माण सामाग्रीहरू बिक्री

१८ फाल्गुन २०७९, बिहीबार
ग्लोबल आइएमई बैंक लि.को स्वामित्वमा रहेका हाइड्रोपावर (Hydropower) सँग सम्बन्धित निर्माण सामाग्रीहरू बिक्री गर्ने सम्बन्धी सुचना ||

यस बैंकको स्वामित्वमा रहेका हाइड्रो ईक्युप्मेन्ट तथा विभिन्न किसिमका हाइड्रोपावर (Hydropower) – सँग सम्बन्धित विभिन्न निर्माण सामाग्रीहरु बिक्री गर्नु पर्ने भएकाले उक्त सामानहरु खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले सामानहरुको बारेमा थप जानकारीको लागि यस बैंकको कुलेश्वर प्रशाखा कार्यालयमा सम्पर्क गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

Global IME Bank ग्लोबल आइएमई बैंक लि. सबैका लागि बैंक कुलेश्वर शाखा, कुलेश्वर, काठमाडौं सम्पर्क नम्बर : ०१-५३८६४४५ ०१-५३८६४४९
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 

अन्य समाचार

  1. खाद्यान्न गहुँ लिलाम
  2. निर्माण व्यवसायीलाई कार्य सम्पन्न गर्ने सम्बन्धी १५ दिने सूचना
  3. प्राइम कमर्सियल बैंकमा रहेको पुराना सामान, पुराना फर्निचर लिलाम
  4. बाँकेमा पशुको दाना पिस्ने मेशिन र बिद्युतीय चारा मेशिन आपूर्ति गर्न आव्हान