सुचीदर्ता (ROSTER) गर्ने बारेको सूचना
ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट ) ०४९ मा स्थापित एक गैर-सरकारी संस्था हो । नेपालका ७ प्रदेश अन्तर्गत १८ जिल्लामा यसले कार्यक्रमहरु संचालन गर्दै आएको छ । रेष्टले आर्थिक बर्ष २०८०/०८१ को लागि तल उल्लेखित विषयको आपूर्ति तथा सेवाहरु आवश्यक पर्ने भएकोले सोको लागि इच्छुक आपुर्तिकर्ता एवम् सेवा प्रदायक फर्महरुबाट सुचीदर्ताको लागि रितपुर्वक दरखास्त आव्हान गरिएको छ ।
Detail link for Roster: https://www.jobsnepal.com/saci- darata-roster-garana-bara-sacana-129268
आवश्यक कागजातहरु सहित सुचीदर्ताको लागि मिति ११ जुलाई २०२३ (२०८०/०३/ २६ गते मंगलबार) वेलुकी ५:०० बजेभित्र तपशिलमा उल्लेखित ठेगाना or email: procurement@rhest.org मा पेश गरिसक्नु पर्नेछ ।
- सुचीदर्ताको दरखास्त बुझाउने ठेगाना:
- ग्रामीण स्वास्थ्य र शिक्षा सेवागुठी (रेष्ट)
- प्रधान कार्यालय, विशालनगर, काठमाण्डौ
- सम्पर्क फोन : ०१-४५३७३७१