पुस्तक खरिद सम्बन्धी शिलवन्दी दरभाउपत्र आह्वानको सुचना
(प्रथम पटक प्रकाशित मिति : २०७९/०९/१२)
यस क्याम्पसको पुस्तकालयकोलागि आवश्यक पाठ्य पुस्तक तथा सन्दर्भ पुस्तक खरिद गर्नु परेकोले तोकिएको दरभाउपत्र सम्बन्धी निर्देशिकाको अधिनमा रही इच्छुक भ्याटमा दर्ता भएका कम्पनी/फर्महरु/ पब्लिकेशनहरुबाट यो सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र नगद रु १,००० (एक हजार) को तेल्याम्पसको राष्ट्रिय बाणिज्य बैंक सानोठीमी शाखामा फारम क्याम्पस प्रशासनबाट खरिद गरी गान्धी तुलसी क्याम्पसको राष्ट्रिय बाणिज्य बैंक सानोठीमी शाखामा रहेको चल्ती खाता नं. १७३०००२७२६०१ मा धरौटी वापत २.५% ले हुन आउने रकम जम्मा गरी अन्तिम प्रशासन दर्ता गर्ने दिनको कार्यालय समय भित्र २७२६०, टर्वगरी रीतपूर्वकको शिलवन्दी दरभाउपत्र आह्वान गरिएको छ ।
गान्धी तुलसी क्याम्पस
कागेश्वरी मनोहरा न.पा.-९, काठमाडौं फोन नं. : ०१४९९३२२२
अन्य समाचार