Merchandise Now
२८ पुष २०८१, आईतवार

क्याटलग सपिङ्ग बिधिबाट एम्बुलेन्स खरिद

२८ पुष २०७९, बिहीबार

तुर्माखाँद गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय तुर्माखाँद, अछाम

सुदूरपश्चिम प्रदेश, नेपाल

क्याटलग सपिङ्ग बिधिबाट एम्बुलेन्स खरिद सम्बन्धी सूचना

( दोस्रो पटक प्रकाशित मिति : २०७९/०९/२८)

यस कार्यालयको स्वीकृत बार्षिक कार्याक्रम अनुसार देहाय बमोजिमका थान २ एम्बुलेन्सहरु सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ को उपदफा (१) खण्ड (क) को ८ बमोजिम तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ (ख) बमोजिम त्यस्ता सवारी साधन उत्पादक कम्पनी तथा सो को आधिकारीक विक्रेताहरु विचमा प्रतिस्पर्धा गराउने (क्याटलग सपिङ्ग) विधिबाट खरिद गर्नुपर्ने भएकोले सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ (ख) को उपनियम २ अनुसार देहाय बमोजिम सवारी साधनको उत्पादकको आधिकारिक स्पेशिफिकेशन ( क्याटलग वाब्रोसर), गुणस्तर मुल्य र सुविधा सहितको विवरण संलग्न राखि सुचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्रमा यस कार्यालयमा प्रस्ताव पेश दर्ता गर्नुहुन सम्बन्धित उत्पादक वा आधिकारीक विक्रेताको जानकारीको लागि दोस्रो पटक यो सूचना प्रकाशित गरिएको छ । अन्य विस्तृत जानकारीको लागि ९८४८४३५८४० मा सम्पर्क राख्न सकिनेछ ।

सि.नं. साधनको नाम

एम्बुलेन्स “ख वर्ग”

संक्षिप्त विवरण Hard Top Jeep, Right Hand Drive model suitable for normal and rough road condition of Nepal. Gross Vehicle Weight of the vehicle shall not be less than 2400 kg and Shall have seating capacity for at least driver, passenger and patient. Minimum ground clearance 180 mm. High ground clearance preferred.
 

अन्य :

  1. नेपाल स्काउटको लागि सुरक्षा सेवा प्रदान INTEL SECURITY SERVICE स्वीकृत
  2. सर्टिफिकेट फोल्डर छपाई तथा आपूर्ति कार्य गर्न आव्हान
  3. पुराना जस्तापाता, काठ लिलाम बिक्री
  4. डाँक बढाबढद्वारा जडीबुटी (रातो च्याउ) को लिलाम बिक्री
  5. WORKS FOR INTERIOR CONFERENCE AND SECURITY SYSTEM INSTALLATION