Merchandise Now
११ मंसिर २०८१, मंगलवार

कोशी अस्पतालमा अस्पताल सेवा संचालन गर्न आव्हान

१८ फाल्गुन २०७९, बिहीबार
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कोशी अस्पताल,बिराटनगर अस्पताल सेवा संचालनका लागि आवश्यक सामाग्रीहरु खरिद सम्बन्धी बोलपत्र आव्हानको सूचना, प्रथम पटक सूचना प्रकाशित मिति: २०७४/११/१८ गते

उपरोक्त सम्बन्धमा यस अस्पतालकोलागि अस्पताल सेवा संचालनार्थ खरिद गरिने तपसिल वमोजिमको सामाग्रीहरुको सार्वजनिक खरिद नियमावली २०६४ को नियम ३१ बमोजिम बोलपत्रको माध्यमद्वारा खरिद गर्नुपर्ने भएकोलेउक्त सामाग्रीहरु आपुर्ति गर्न इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले यो सूचना प्रकाशन भएको ३१ औं दिनको १२:०० बजे भित्र www.bolpatra.gov.np मार्फत अनलाइन बोलपत्र दर्ता गर्न हुन यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र सम्बन्धी विस्तृत जानकारीका लागि कार्यालयको वेभसाइट www.koshihospital.gov.np, फोन नम्बर ०२१ – ४७११५५ बाट समेत जानकारी लिन सकिनेछ ।

 
Procurement of Reagent and Other Materials for Molecular PCR Lab Procurement of Materials Used in Regular Haemodialysis Procurement of Lab Chemical, Kit, Reagent for Hospital Lab Service
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. AUCTION OF MOTORCYCLES
  5. नेपाल खानेपानी नेपालगंजमा डीप ट्युवेल निर्माण कार्य गर्न आव्हान