Merchandise Now
१४ पुष २०८१, आईतवार

कालीमाटी फलफुल तथा तरकारीमा सटर भाडा बढाबढमा सञ्चालन गर्ने सूचना

२१ पुष २०७९, बिहीबार

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय

कालीमाटी फलफल तथा तरकारी बजार विकास समिति कृषि उपज बजार बालाजुको सटर भाडा बढाबढमा सञ्चालन गर्ने सम्बन्धी बोलपत्र आह्वानको सूचना

सूचना नं. ३५।०७९।८० (तेस्रो पटक सूचना प्रकाशित मिति : २०७९।०९।२१ गते)

कृषि उपज बजार बालाजुको सटरमा तरकारी/फलफूल/दुग्धजन्य/पुष्प/मह / बिउविजन कारोबार गर्न पाँच वर्ष अवधिका लागि सटर नं. D लाई मासिक न्यूनतम रकम रु. २६, ७१५/- (अक्षरुपी छब्बीस हजार सात सय पन्ध्र मात्र) मू.अ.क./घरवहाल कर बाहेक भाडा रकम र सटर नं. E लाई मासिक न्यूनतम रकम रु. १७,७१६।- (अक्षरुपी सत्र हजार सात सय सोह्र मात्र) मू.अ.क. / घरवहाल कर बाहेक भाडा रकममा सटर भाडामा लिन इच्छुक व्यक्ति, फर्म, ठेकेदार, संघ/संस्था वा कम्पनीहरूलाई जानकारी हुन यो सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको मितिले १५ औं दिनसम्म बोलपत्र फाराम खरिद गरी १६औं दिनको १२.०० बजे भित्रमा बोलपत्र फाराममा उल्लेख भएका सर्तको अधिनमा रहने गरी नियमपूर्वक बोलपत्र पेस गर्नुहुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ। यस सम्बन्धी विस्तृत सूचना समितिको सूचना पाटीमा टाँस गरिएको छ ।

अन्य समाचार

 
  1. SUPPLY AND DELIVERY OF LUBRICANT
  2. INVITATION FOR PROPOSAL : INTERNATIONAL SKILLS CERTIFICATION FOR POTENTIAL MIGRANT WORKERS
  3. छत्रपाटी निःशुल्क चिकित्सालयमा क्यान्टिन (चमेना गृह) सञ्चालन गर्न आव्हान
  4. धनुषामा पोखरी भाडामा लगाउने सम्बन्धी सूचना