नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, ईटहरी सडक डिभिजन दमक कार्य सम्पन्न गर्ने सम्बन्धी १५ दिने सूचना
(प्रकाशित मिति :- २०७४/०९/११)
यस डिभिजन अन्तर्गतका तपसिल बमोजिमका निर्माण कार्यका ठेक्काहरुका लागि तपाई निर्माण व्यावसायीले यस कार्यालयसँग खरिद सम्झौता गरि तोकिएको समयावधिमा कार्य सम्पन्न गर्न पटक-पटक मौखिक / लिखित रुपमा जानकारी गराउदा समेत लामो समयदेखि निर्माण कार्य सम्पन्न गर्ने / गराउने तर्फ कुनै चासो नदेखाइएको, स्वघोषित कार्यतालिका अनुसार अपेक्षित प्रगती हासिल नगरेको हुँदा यो सूचना प्रकाशनको मितिले १५ (पन्ध्र) दिन भित्र कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने विश्वसनीय आधार सहितको संशोधित कार्यतालिका, श्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिवद्धता सहित सम्पूर्ण | आधिकारिक व्यक्तिहरू यस कार्यालयमा उपस्थित हुन यो सूचना जारी गरिएको छ । उपरोक्त अवधिमा कार्यस्थलमा आवश्यक मात्रामा स्रोत-साधनहरु परिचालित भइ कार्य शुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ र ठेक्का सम्झौतामा प्रावधान भए बमोजिम ठेक्का सम्झौता तोडी कालोसूचीमा राख्ने तथा कार्य सम्पादन जमानत/धरौटी वापतको रकम जफत गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च र निर्माण स्थल सुरक्षामा लाग्ने खर्च समेत सरकारी बाँकी मानी असुल उपर गर्ने तर्फ कारबाही अघि बढाइने जानकारी समेत गराईन्छ ।
तपसिल ठेक्का नं. कामको विवरण निर्माण व्यवसायीको नाम, ठेगाना सम्झौता मिति सम्पन्न गर्नुपर्ने मिति RD-DMK/ Construction of Black topped Road including १ 337011074/ | Drainage and Retaining Structure etc. on 2076/077-19 | Damak Chisapani Road ( Ch. 9+240 to 24+500) RD-DMK/ Construction of Black topped Road including 337011074/ | Drainage and Retaining Structure etc. on 2076/077-20| Damak Chisapani Road (Ch. 24+500 to 35+800)
लुम्बिनी-गणपति जे.भी, काठमाडौं, लुम्बिनी – गणपति जे.भी, काठमाडौं, Construction of Blacktopped Road including Drainage and Retaining Structures etc. on NH04M कन्टेक प्रा. लि., 33701138-4/ 2076/077-58 Birtamode Chandragadhi Bhadrapur Mechi Pul Road (Ch. 4+180 to 12+572) काठमाडौं 2077/10/06 2080/04/05
डिभिजन प्रमुख
अन्य समाचार
- PROPOSAL – GARMENT MACHINE OPERATOR TRAINING AND FACILITATE FOR THE FOREIGN EMPLOYMENT FOR POTENTIAL MIGRANT WORKERS ; SAFER MIGRATION PROGRAM (SAMI) /HELVETAS NEPAL LALITPUR-3, DHOBIGHAT, LALITPUR
- वायुसेवा निगमको लागि SOFT COLD DRINKS आपूर्ति गर्न आव्हान
- स्वास्थ्य निर्देशनालय डोटीमा स्वास्थ्य शिविर सञ्चालन गर्न आव्हान
- तेह्रथुममा जस्तापाता आपूर्ति गर्न आव्हान