Merchandise Now
११ मंसिर २०८१, मंगलवार

काठमाडौं उपत्यका खानेपानीलाई HDPE Pipe आपूर्ति कार्य गर्न आव्हान

९ फाल्गुन २०७९, मंगलवार
काठमाडौं उपत्यका खानेपानी लिमिटेड शाखा कार्यालय, कीर्तिपुर, फोन ४३३०५४५

सिलबन्दी बोलपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०७२/११/०९ )

यस शाखा कार्यालयबाट निम्नानुसार कार्य सिलबन्दी बोलपत्रद्वारा गराउनुपर्ने भएकोले नियमानुसार दर्ता भई इजाजत प्राप्त गरेका तथा आ.व. २०७८/०७९ को कर तिरी नवीकरण भएका इच्छुक फर्म तथा कम्पनीबाट रीतपूर्वकको बोलपत्र आह्वान गरिन्छ । उक्त कार्य बोलपत्र प्रथम पटक प्रकाशित मितिले ३० औं दिनसम्म यस शाखाको महसुल काउन्टरबाट (काउन्टर समयभित्र ) रु.३,०००/- (तीन हजार मात्र) सिलबन्दी बोलपत्र फाराम दस्तुर फिर्ता नहुने गरी बुझाई खरिद फाँटबाट खरिद गर्न सकिनेछ र ३१औँ दिनको १२:०० बजेभित्र यस कार्यालयको खरिद फाँटमा रीतपूर्वक दर्ता गराइसक्नुपर्नेछ। प्राप्त भएका बोलपत्र ३१ औँ दिनको २:०० बजे यस शाखा कार्यालयमा खोलिने छ ।

अन्य समाचार

 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. AUCTION OF MOTORCYCLES
  5. नेपाल खानेपानी नेपालगंजमा डीप ट्युवेल निर्माण कार्य गर्न आव्हान