Merchandise Now
११ मंसिर २०८१, मंगलवार

कर्मचारी सञ्चय कोषलाई रीम फोटोकपी पेपर आपूर्ति गर्न आव्हान

१६ माघ २०७९, सोमबार
२५०० (पच्चीस सय) रीम फोटोकपी पेपर आपूर्तिका लागि सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना

(गोरखापत्रमा प्रकाशित मिति: २०७९ / १० / १६ गते)

कोषले तोकेको A4 size को कम्तिमा 80gsm रहेको फोटोकपी पेपर २५०० (पच्चीस सय) रीम आपूर्तिका लागि नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक आपूर्तिकर्ताहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको e-GP System को e-Bidding प्रक्रियामार्फत् सिलबन्दी दरभाउपत्र पेश गर्न मिति २०७९/०७/२० गते प्रथमपटक र मिति २०७९/०८/१९ गते दोस्रोपटक गोरखापत्र दैनिक तथा कोषको Website मा सूचना प्रकाशन गरेपश्चात् नियमानुसार दर्ता भएका दरभाउपत्रहरूको मूल्याङ्कनबाट तपशिलबमोजिमको सिलबन्दी दरभाउपत्र सारभूत रूपमा प्रभावग्राही देखिएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४० (५) अनुरूप छनोट गरी स्वीकृत गरिने भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४७ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

विवरण तपशिल छनोट हुने दरभाउपत्रदाताको कबोल रकम (मू.अ. करसहित) सिलबन्दी दरभाउपत्र नं. २५०० (पच्चीस नाम र ठेगाना श्री Rudra Business EPF/KS/GOODS/ SQ/2079/80–04RE सय) रीम फोटोकपी पेपर आपूर्ति International डल्लु, काठमाडौं कर्मचारी सञ्चय कोष मानव संशाधन तथा आन्तरिक व्यवस्थापन विभाग, रु.१३,७०,१२५.०० (अक्षरेपी तेह्र लाख सत्तरी हजार एक सय पच्चीस मात्र) पुल्चोक, ललितपुर, फोन नं. ०१-५०१०१६७, ५०१००८३

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

   

अन्य :

 
  1. CONSTRUCTION OF CITY HALL -MANANG
  2. QUOTATIONS FOR THE THE SUPPLY OF IT EQUIPMENT (HARDWARE).
  3. रिलायन्स फाइनान्समा आन्तरिक सजावटको कार्य तथा फर्निचर निर्माण कार्य गर्न आव्हान
  4. AUCTION OF MOTORCYCLES
  5. नेपाल खानेपानी नेपालगंजमा डीप ट्युवेल निर्माण कार्य गर्न आव्हान