Merchandise Now
२६ पुष २०८१, शुक्रबार

कम्प्युटर तथा मेसिनरी औजार सम्बन्धी मालसामान लिलाम बिक्री

२२ असार २०८०, शुक्रबार
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा फञ्जीकरण विभाग, सिंहदरवार, काठमाडौ

कम्प्युटर तथा मेसिनरी औजार सम्बन्धी मालसामान लिलाम बिक्रीकप्रथम पटक प्रकाशित मिति २०८०/०३/२२

यस विभागमा रहेका प्रयेगमा आउन नसक्ने भई लिलाम विक्रि गर्ने निर्णय भएको कम्प्युटर तथा मेसिनरी औज सम्बन्धी मालसामान जे जस्तो अवस्थामा छन् सोही अबस्थामा बोलपत्र माध्यमद्वारा लिलाम विक्रि गर्नु भएकाले यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ (२०८०/०४/१ दिनभित्र रु २०००| राजश्व खातामा दाखिला गरी बोलपत्र खरिद गरी २२ (२०८०/०४/१२ औं दिन दिनको १ बजेसम्म यस कार्यालयमा दर्ता गराउनु हुन इच्छुक व्यक्ति फर्म सस्था वा कम्पनीलाई आव्हान गरिन्छ यस सम्बन्धमा विस्तृत व्यहोरा बोलपत्र फाराममा उल्लेख गरिएको छ । यस अतिरिक्त अन्य कुरा बुझ्नु परेमा सम्पत्ति तथा मालसामान हेर्न चाहेमा यस कार्यालयको जिन्सी शाखामा सम्पर्क राख्न अनुरोध छ । लिलाम बिक्री हुने कम्प्युटर तथा मेशिनरी औजार सम्बन्धी जिन्सी मालसामानको न्युनतम कायम मु ५०,३६,६२९/६६ ( पचास लाख छत्तीस हजार छ सय उनन्तीस रूपैयाँ छैसठ्ठी पैसा) रहेको छ ।