Merchandise Now
१६ पुष २०८१, मंगलवार

एलिना इन्फोटेकले विराटनगर महानगरपालिकालाई विधुतिय हाजिरी उपकरण आपूर्ति गर्न स्वीकृत

२० पुष २०७९, बुधबार
विराटनगर महानगरपालिका, नगर कार्यपालिका कार्यालय बिराटनगर, मोरंग विद्युतिय हाजिरी उपकरण खरिद सम्बन्धि आशयको सुचना प्रथम पटक प्रकाशित मिति: २०७९/०९/२०

यस कार्यालयबाट सेवा प्रवाह गर्ने क्रममा आ.व. २०७९/०८० का लागि बिधुतिय हाजिरी उपकरण खरिद गर्नका लागि २०७९।०७।३० मा वोलपत्र आव्हान भई दर्ता हुन आएका बोलपत्रहरुमा मूल्याङ्कन समितिबाट मूल्याकंन भई सबै भन्दा घटी दर कवोल इन्फोटेक प्रा.लि. विराटनगरको अंकलाई स्वीकृतका लागि मिति २०७९।०९।०५ को मूल्याकंन समितिको बैठकवाट सिफारिस समेत भई आएको हुदा बोलपत्र दर्ता गर्ने सबै सरोकारवाला बोलपत्र दाताहरुको जानकारीका लागि सार्वजनिक खरिद ऐन २०६३ को परिच्छेद ३ को नियम दफा २७ (२) अनुसार आशयको ७ दिने सूचना प्रकाशित गरिएको छ ।

 
अन्य समाचार
  1. सवारी साधन लिलाम बिक्री
  2. ATM सेवा सञ्चालन गर्ने सम्बन्धी बोलपत्र आव्हानको सूचना
  3. सवारी साधन लिलाम बिक्री
  4. PROCUREMENT OF 13 SOLAR SYSTEM FOR 1 KW EACH
  5. PROVIDING SECURITY GUARDS IN KAMANA SEWA BIKAS BANK