Merchandise Now
२८ पुष २०८१, आईतवार

एफ. एम. रेडियोबाट स्वास्थ्य बीमा सन्देश प्रसारण गर्न आव्हान

५ माघ २०७९, बिहीबार
नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड टेकु, काठमाडौं ।

एफ. एम. रेडियोबाट स्वास्थ्य बीमा सन्देश प्रसारणसँग सम्बन्धित बोलपत्र आह्वानको सूचना

(प्रथम पटक सूचना प्रकाशित भएको मिति : २०७९ /१०/०५)

१. नेपाल सरकार, स्वास्थ्य बीमा बोर्ड, टेकु, काठमाडौंले राष्ट्रियस्तरको खुल्ला बोलपत्र प्रक्रिया अन्तर्गत एफ.एम.रेडियोबाट स्वास्थ्य बीमा सम्बन्धी चेतनामुलक सन्देश प्रसारण गर्ने कार्य गर्नका लागि इच्छुक र योग्यता | पुगेका व्यक्ति/फर्म/सप्लायर्स / कम्पनीहरुबाट देहाय बमोजिमका शर्तहरुको अधिनमा रही यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० (तीस) दिन पुग्ने मिति २०७९ | ११।०५ गते १२ बजे भित्रमा E-Bidding मार्फत् सार्वजनिक खरिद अनुगमन कार्यालयको पोर्टल www.bolpatra.gov.np/egp बाट Download गरी वा हेरी Upload गरी पेश गर्न आह्वान गरिन्छ । साथै Bid Security रकम, फारमवापत शुल्क र बोलपत्रको मान्य अवधि निम्न तालिका अनुसार हुनेछ ।

Contract ID No. HIB/G/NCB/2079-80/01  

Name of Procurement

एफ. एम. रेडियोबाट स्वास्थ्य बीमा सम्बन्धी चेतनामुलक सन्देश प्रसारण

Bid Security Document Fee Bid Validity

NRs. ३९,९००/-

२. बोलपत्रदाताहरूले यस सम्बन्धी थप जानकारीको लागि यस बोर्डको निम्न ठेगानामा सम्पर्क राख्न सक्नेछन् : स्वास्थ्य बीमा बोर्ड, टेकु, काठमाडौं, सम्पर्क नं.: ०१-४१००२२३, ४१००२२४, इमेल ठेगाना : info@hib.gov.np साथै यो सूचना website : www.hib.gov.np बाट हेर्न सकिनेछ ।

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
अन्य :
  1. मनमोहन मेमोरियल मेडिकल कलेजलाई CCTV जडान कार्य गर्न आव्हान
  2. शैक्षिक सामग्री र विद्यालय पोशाक खरिद
  3. राष्ट्रिय सतर्कतालाई LAPTOP, PRINTER आपूर्ति कार्य गर्न आव्हान
  4. नेपाल स्काउटको लागि सुरक्षा सेवा प्रदान INTEL SECURITY SERVICE स्वीकृत