Merchandise Now
१६ पुष २०८१, मंगलवार

आन्तरिक साजसज्जा तथा फर्निचर लगायत सामानहरु बिक्री

१४ पुष २०७९, बिहीबार
आन्तरिक साजसज्जा तथा फर्निचर लगायत सामानहरु बिक्रीको लागि गोप्य शिलबन्दी प्रस्ताव आव्हान गरिएको सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा नबिल बैंक लिमिटेडका निम्न लिखित शाखाहरु स्थानान्तरण भएका र हुने क्रममा रहेकाले उक्त शाखाहरुमा रहेका साजसज्जा तथा फर्निचर लगायतका सामानहरु जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा लिलाम बिक्रीको लागि यो गोप्य शिलबन्दी प्रस्ताव आव्हान गरिएको छ । उक्त सामानहरु लिलाम बिक्री मार्फत् खरीद गर्न ईच्छुक व्यक्ति / संघ संस्थाले सम्बन्धित शाखा कार्यालयहरुमा गई उक्त शाखा र सामानहरु अवलोकन गर्न सक्नु हुनेछ । साथै उक्त भवन बहालमा लिन इच्छुक व्यक्ति/संघ संस्थाले घर धनि सँग आपसी सहमती गरि लिन सक्नुहुनेछ ।

प्रस्ताव सम्बन्धी अन्य शर्तहरु बैंकको आधिकारिक website www.nabilbank.com र फेसबुक पेजमा राखिएका छन् । प्रस्ताव दर्ता गर्ने अन्तिम दिन र / वा प्रस्ताव खोलिने दिन कुनै सार्वजनिक बिदा परेमा सो लगत्तै बैंक खुलेको दिन प्रस्ताव दर्ता गर्न सकिने छ । सामानहरु रहेका नबिल बैंक लिमिटेडका शाखाहरु

 

१६. धनगढी

प्रस्ताव दर्ता गर्ने अन्तिम मितिः २०७९ पौष २८ गते दिउसो ४.०० बजे

बैंकमा प्राप्त शिलबन्दी प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार बैंकमा नै निहित रहनेछ ।

( सामानहरुका विवरण नजिकको सम्बन्धित नबिल बैंकको शाखा वा प्रशासन विभागबाट प्राप्त गर्न सकिनेछ ।)

NABIL BANK

प्रशासन विभाग, घण्टाघर, काठमाडौं फोन नं. ०१-४२३३७८२

 
अन्य समाचार
  1. PROCUREMENT OF TRACTOR
  2. PROVIDING CAFETERIA SERVICE IN NIC ASIA BANK
  3. BID FOR HOTEL SERVICE TO CONDUCT ORIENTATION/TRAINING/MEETINGS
  4. CONSTRUCTION OF BUILDING