यस कार्यालयलको आ.व. २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत डिप ट्युबवेल निर्माण, विद्युतीकरण र समरसिबल पम्प जडान कार्यका लागि बोलपत्र/दरभाउपत्र सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइटः https://www.bolpatra.gov.np/egp/ मा आव्हान गरिएको हुँदा नेपाल सरकारबाट सम्बन्धित कामका लागि इजाजत प्राप्त इच्छुक फर्महरुले e-GP System को माध्यमबाट मात्र बोलपत्र/दरभाउपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
प्रदेश सरकार सुदुरपश्चिम , भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, धनगढी, कैलालीले बोलपत्र/दरभाउपत्र आव्हान सम्बन्धी सूचना खुलाएको हो।
यो सूचना आजको आर्थिक दैनिकमा प्रकाशित भएको छ।
सूचनाको हकसम्बन्धी कुनै जिज्ञासा भए हेर्नको लागि क्लिक गर्नु होस्:
Construction of Deep Tube well , Electrification and Sumersible Pump Installation works
- निर्माण कार्य स्वीकृत सम्बन्धि सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
- कृषि समान खरिद सम्बन्धि सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।
- फर्निचर निर्माण सम्बन्धि सूचना हेर्न को लागि तल दिएको लिंकमा क्लिक गरि आफुलाई चाहिएको सूचना हेर्न सक्नु हुनेछ।