Merchandise Now
९ मंसिर २०८१, आईतवार

चाईनिज ईटा Stock Clearance बिक्रीको सूचना

१७ श्रावण २०८०, बुधबार
चाईनिज ईटा Stock Clearance बिक्रीको सूचना

यस हरिसिद्धि ईटा तथा टायल्स म्यानेज्मेन्ट प्रा.लि.ले आगामी सिजनको नयाँ ईंटा उत्पादन छिट्टै सुरु गर्ने भएकाले हाल रु.२१८ प्रति गोटामा बिक्री वितरण भईरहेको उच्च गुणस्तरको Double De-Airing Machine बाट उत्पादित हाल स्टकमा रहेको करिब ४० लाख गोटा चाईनिज ईटा Stock Clearance गर्ने हेतुले तपसिलका शर्तहरुमा विक्री गर्ने भएको हुँदा ईच्छुक उपभोक्ता, फर्म, कम्पनी तथा निर्माण व्यवसायीहरुबाट खरीद प्रस्ताव पेश गर्नका लागी यो सूचना प्रकाशित गरीएको छ ।

प्रस्तावका शर्तहरु १) यस सुचना अनुसार ईंटा लिन चाहने उपभोक्ता, फर्म, कम्पनी तथा निर्माण व्यवसायीले कम्तिमा १ लाख गोटा ईंटा खरिद गर्नुपर्नेछ । साथै, प्रस्ताव पेश गर्दा खरीद गर्न चाहेको परिमाणको १०% बराबरको कम्पनीको नाममा जारी A/C Payee चेक साथै राखी खरिद प्रस्ताव पेश गर्नुपर्नेछ । २) यस सुचना अनुसार खरिद गर्ने ईंटा ३० दिन भित्र खरिद गरी उठाई लानुपर्नेछ । ३) प्रस्ताव अन्तर्गत प्राप्त ईंटाको कारखानाबाट ढुवानी भाडा प्रस्तावक स्वयंले व्यहोर्नु पर्नेछ । ४) खरिद प्रस्ताव मिति २०८० / ०४ / ३२ गते ५ बजे सम्ममा कम्पनीको कार्यालय, हरिसिद्धि वा सिटी अफिस, सानेपामा बुझाउनु पर्नेछ ।

हरिसिद्धि ईटा तथा टायल्स म्यानेज्मेन्ट प्रा.लि.

कम्पनीको कार्यालय हरिसिद्धि, ललितपुर, मो. ९८५१०१२६०४

सिटी अफिस, सानेपा, ललितपुर, मो ४८४३०४७२२५

  Notice Source : Nayapatrika 
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
 
  1. धितोमा रहेको सम्पति लिलाम बिक्रि
  2. नदिजन्य पदार्थ उत्खन्न तथा विक्रि वितरणका लागि बोलपत्र आव्हान
  3. कीर्तिपुर आँखा अस्पताललाई चश्मा फ्रेम र शिशा आपूर्ति गर्न आव्हान
  4. स्वतन्त्र सर्भेयर नियुक्तिका लागि सिलबन्दी प्रस्ताव