बागमति प्रदेश सरकार, कृषि तथा पशुपन्छि विकास मन्त्रालय पशुपन्छि तथा मत्स्य विकास निर्देशनालय, भेटेरिनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाञ्चोक पशुपन्छि विकास कार्यक्रम सन्चालनको लागि प्रस्ताव आव्हानको सूचना
प्रथम पटक प्रकाशित मिति २०७१/१०/०७
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेपलाोकको आ.व. २०७९/८० को वार्षिक स्विकृत कार्यक्रम अनुसार तपसिलमा उल्लेखित कार्यक्रम सन्चालनका लागि ईच्छुक पशुपालक कृषक समुह / सहकारी / निजि उद्यमिले यो सूचना प्रकाशित भएको मितिले ३० औ दिन भित्र रु १० को हुलाक टिकट टाँसि पशुपन्छि विकास कार्यक्रम सन्चालन प्रकृया, २०७९ को अनुसूची २ अनुसारका कागजातहरु, अनुसूची- ३ बमोजिमको आवेदन पत्र र अनुसूची ४ वमोजिमको कार्ययोजना संलग्न राखि यस भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रेमा आवेदन पत्र दर्ता गर्नुहुन यो सूचना प्रकाशन गरिएकोछ । साथै रित नपुगि दर्ता हुन आएका प्रस्तचावहरु छनौट प्रकृयामा समावेश गरिनेछैन ।
तपसिल. सन्चालन हुने कार्यक्रमहरु-
१. पशु आहारा आत्मनिर्भर कार्यक्रम- आवेदक दर्तावाल कृषक समुह कृषि सहकारी तथा निजि फार्म गर्न सकिने कृयाकलापहरु – १. जै/ दियोसेन्टि खेति गरि विउ उत्पादन गर्नुपर्ने २. साइलेज उत्पादनको लागि मकै खेति
२. दुध उत्पादन वृद्धि कार्यक्रम आवेदक दुध जोन freer (धुलिखेल, बनेपा, पनौति, मण्डन • पाचखाल, नमोबुद्ध “रोशि र बेथानचोक) गरि ६ प्याकेज (कम्तिमा दैनिक ५० लिटर दुध उत्पादन गर्ने निजि फार्महरु )गर्न सकिने कृयाकलापहरु – १. पशु आहारा व्यवस्थापन २ गोठ निर्माण सुधार ३. जैविक सुरक्षाको व्यवस्थापन ४. परिजिवि नियन्त्रण / उपचार ५. खोप कार्यक्रम ६ उन्नत गाइभैसि खरिद ७. काउ म्याट उपकरण खरिद
३. खरि वाचा विकास कार्यक्रम- आवेदक समुदायमा आधारीत दर्तावाल कृषक समुह/कृषक समुह कम्तिमा १० जना खरि बाख्रापालक कृषक कम्तिमा ५ माउ बाख्रा पालन गरेको । गर्न सकिने कृयाकलापहरु – १. पशु आहारा व्यवस्थापन २. खोर / याई निर्माण सुधार ३. जैविक सुरक्षाको व्यवस्थापन ४. परिजिवि नियन्त्रण ५. खोप कार्यक्रम ६. खरि थाखा खरिद ७. यन्त्र उपकरण खरिद ८. खरि जातको बोका खरिद
४. पशुपालनमा असल अभ्यास कार्यक्रम आवेदक- दुग्ध उत्पादक सहकारी संस्था (दैनिक कम्तिमा ३०० लि. दुध संकलन गर्न सकिने कृयाकलापहरु – १. गोठ निर्माण सुधार २. जैविक सुरक्षाको व्यवस्थापन ३. परिजिवि नियन्त्रण / उपचार ४ खोप कार्यक्रम ५. पशु आहारा व्यवस्थापन ६. यन्त्र उपकरण खरिद
ख. आवेदकका लागि आवश्यक कागजातहरु
१. निवेदकको नेपालि नागरिकताको प्रतिलिपि र संस्था (कृषक समुह / सहकारी/निजि उद्यमिको हकमा संस्था दर्ता तथा नविकरण गरेको प्रमाणपत्र स्थायि लेखा नं. (PAN), करचुक्ता ।
२. समुह / संस्थाको हकमा लेखा परिक्षण प्रतिवेदनको प्रतिलिपि तथा समुह/संस्थाको बैठकको निर्णय प्रतिलिपि ।
३ स्थानिय तहको वा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्र ।
४. व्यवसाय सन्चालनको लागि आवश्यक सम्बन्धित जग्गाधनि पुर्जा र नागरिकताको प्रतिलिपि वा भाडामा लिएको भए कम्तिमा ५ वर्षको करार सम्झौता पत्र |
५. अनुसूची ५ बमोजिम स्व-घोषणा पत्र र अनुसूचि – ७ बमोजिम कार्यस्थान खुल्ने नक्शा ।
६. समुह / सहकारीले प्रोत्साहन माग गर्दा अनिवार्य रुपमा कृषक छनौट गरि कृषकको नाम ठेगाना र सम्पर्क नं. खुलाइएको पत्र ।
नोट- अनुसूचिहरु difd3p@gmail.com चैबसाइड बाट डाउनलोड गर्न सकिनेछ । अन्य जानकारीको लागि भे,अ,तथा पशु सेवा विज्ञ केन्द्रमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन ।राजकुमार हुमागाई नि. कार्यालय प्रमुख
पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।
अन्य: