Merchandise Now
११ मंसिर २०८१, मंगलवार

सानिमा जिआईसी इन्स्योरेन्समा स्थिर सम्पत्तिहरू तथा आन्तरिक सजावट विक्री

५ माघ २०७९, बिहीबार
स्थिर सम्पत्तिहरू तथा आन्तरिक सजावट विक्री गर्ने सम्बन्धमा दोस्रो पटक प्रकाशित मिति: २०७९/१०/०५

यस सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको हात्तिसार – १, काठमाण्डौ स्थित कार्यालयमा रहेको / जडान भएको फर्निचर / फिक्स्चर /लिज़होल्ड सम्पत्ति आदि जे जस्तो अवस्थामा छ सोहि अवस्थामा विक्री गर्न लागिएकोले खरिद गरि लिन चाहने इच्छुक व्यक्ति / संघ / संस्था तथा कम्पनीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र यस कम्पनीको केन्द्रिय कार्यालय २०५, टंगाल मार्ग, टंगाल, काठमाण्डौ, प्रशासन विभागमा प्रस्ताव पेश गर्न हुन अनुरोध गर्दछौं । उक्त स्थानमा बैंक / वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था लगायत अन्य संघ/संस्था/ कम्पनीहरुका लागि आफ्नो कार्यालय / शाखा संचालन गर्न आवश्यक सम्पूर्ण भौतिक सामाग्रीहरु तयारी अवस्थामा नै रहेको व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराउँदछौ ।

सानिमा जिआईसी इन्स्योरेन्स लि. Sanima Sanima GIC Insurance Ltd. 205 Tangal Marg, Tangal, P.O. Box 1622, Kathmandu, Nepal. Phone: 01-4427101/103/170/171/172, E-mail: info@sgic.com.np
 

पुरा सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

 
अन्य :
 
  1. राष्ट्रिय सतर्कतालाई LAPTOP, PRINTER आपूर्ति कार्य गर्न आव्हान
  2. नेपाल स्काउटको लागि सुरक्षा सेवा प्रदान INTEL SECURITY SERVICE स्वीकृत
  3. सर्टिफिकेट फोल्डर छपाई तथा आपूर्ति कार्य गर्न आव्हान
  4. पुराना जस्तापाता, काठ लिलाम बिक्री