Merchandise Now
९ मंसिर २०८१, आईतवार

रेशा कपास र बिऊं बिक्री

१ माघ २०७९, आईतवार

कपास विकास समिति (Cotton Development Board)

(नेपाल सरकारको पूर्ण स्वामित्व भएको)

कपास विकास समिति (गठन) आदेश २०३७ बमोजिम स्थापित प्रधान कार्यालय खजुरा, बाँके

रेशा कपास र बिऊं बिक्री गर्ने सम्बन्धि बोलपत्र आव्हानको सूचना

प्रकाशित मिति २०७९/०९/३०

विगत आ.ब.मा उत्पादित बिऊ सहितको कपास प्रशोधन गरी प्राप्त भएको उच्च गुणस्तरको रेसा कपास, कपासको अप्रशोधित बिऊ, कपासको प्रशोधित बिऊ यस समितिले तोकेको न्यूनतम दररेटमा नघट्ने गरी बोलपत्रको माध्यमबाट बिक्री गर्न यो सूचना प्रकाशित गरिएको छ । आ.व. ०७७/७८ को कर चुक्ता एवम् वोलपत्र खरिदकर्ताको कम्पनीको कागजपत्रहरु, भ्याट दर्ता समेत यो सूचना प्रकाशित भएको मितिले ३० औं दिनको कार्यालय समय भित्र बोलपत्र फाराम (पछि फिर्ता नहुने गरी ) रु.३,०००/- नगद तिरी समितिको प्रधान कार्यालय खजुराबाट खरिद गरी ३१ औं दिनको १२:०० बजे भित्र दर्ता गरी सक्नु पर्ने छ र दर्ता हुन आएका बोलपत्र सोही दिनको ३:०० बजे प्रधान कार्यालय खजुरामा खोलिने छन् । थप जानकारीको लागि कार्यालय, समय भित्र सम्पर्क राख्न सकिने छ ।

 

अन्य समाचार

 
  1. शैक्षिक सामग्री र विद्यालय पोशाक खरिद
  2. नेपाल स्काउटको लागि सुरक्षा सेवा प्रदान INTEL SECURITY SERVICE स्वीकृत
  3. PROCUREMENT OF FABRICATED STEEL PARTS FOR TRAIL BRIDGES
  4. पुराना जस्तापाता, काठ लिलाम बिक्री