चितवनको गौरव र गरिमामय प्रस्तुति चितवन महोत्सव-२०७८ माघ ४ २०७४९ प्रदर्शनी मैदानरायणी नदी किनार नारायणमठ गोप्य शिलबन्दी कोटेशन पेश गर्नेसम्बन्धी सूचना
| उद्योग वाणिज्य संघ चितवनको आयोजनामा यहि पौष २५ देखि माघ ४ गते सम्म नारायणी नदी किनार | नारायणगढमा सम्पन्न हुन लागेको १४ औं चितवन महोत्सबको अबसरमा महोत्सवको प्रचार प्रसार | को लागि फ्लेक्स छपाइ गर्ने, (Flex Printing) गेट बनाउने होडिङ बोर्ड तयार गर्ने कार्य गर्नुपर्ने भएकोले ईच्छुक व्यवसायिक फर्मले यो सूचना प्रकाशन भएको मितिले ५ दिनभित्रमा तपसिल बमोजिम | दररेट लहितको गोप्य लिलबन्दी कोटेसन पेश गर्नुहुनका लागि यो सूचना प्रकाशन गरिएको छ ।
विस्तृत जानकारीको लागि चितवन महोत्सब २०७ को सचिवालय उवासंघ चितवनमा सम्पर्क गर्नसकिने छ ।
१. Flex Printing प्रति स्क्वायर फुट
तपशिल:
EN
२. Flex Printing फ्रेमसहित प्रति स्क्वायर फुट
३. गेट सब-वे प्रति स्क्वायर फुट
४. गेट हाइवे
५ रोडकल व्यानर (फिटिङ सहित)
६. फ्रेम प्रति स्क्वायर फुट
७. लाइट बोर्ड, थ्रीडी बोर्ड
पनश्चः यो सूचना संघको वेभसाइट www.ccichitwan.org.np मा पनि हेर्न सकिने छ ।
महोत्सव प्रवर्द्धन समिति
चितवन महोत्सव – २०७८
अन्य समाचार