नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय आशयको सूचना मिति : २०७९।०९।२७
नेपाल स्काउट SCOUTS
यस कार्यालयको मिति २०७२/०९/०९ गतेको गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सिलबन्दी दरभाउपत्र आह्वानको सूचना अनुसार रीतपूर्वक पर्न आएका दरभाउपत्रहरू मिति २०७९/०९/२५ गते सोमबार कार्यालय समय दिनको २:०० बजे दरभाउपत्र दाताहरूको समेत रोहबरमा खोली मिति २०७९/०९/२६ गते मूल्याङ्कन गर्दा तपसिलको दरभाउपत्र न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही देखिन आएकाले स्वीकृतिका लागि छनोट भएको हुँदा स्वीकृत गर्ने आशयको सूचना सम्बन्धित सबै दरभाउपत्र दाताहरूलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
दरभाउपत्रको विवरण १ नेपाल स्काउटका लागि सुरक्षा सेवा खरिदको सिलबन्दी दरभाउपत्र । दरभाउपत्र दाताको नाम र ठेगाना Intel Security Service कबोल रकम (मु.अ.क. सहित) वार्षिक जम्मा कबोल अङ्क (P.) Ltd., Budhanagar-10, रु. १४, ४५,१००/- (अक्षरुपी चौध लाख |Nayabaneswor, Kathamandu पैंतालीस हजार एक सय रुपैयाँ मात्र ।
अन्य समाचार