Merchandise Now
९ मंसिर २०८१, आईतवार

डाँक बढाबढद्वारा जडीबुटी (रातो च्याउ) को लिलाम बिक्री

२५ पुष २०७९, सोमबार

डिभिजन वन कार्यालय रुकुम (पूर्व)

डाँक बढाबढद्वारा जडीबुटी (रातो च्याउ) को लिलाम बिक्री सम्बन्धी प्रथम पटक प्रकाशित सूचना २०७९/०९/२५

यस कार्यालय अन्तरगतको भूमे सब डिभिजन वन कार्यालय, खाबाङ बगरमा राखिएको जफति आ.व. २०७९/०८० को वादी नेपाल सरकार प्रतिवादी चिजदया बुढा समेत भएको फौजदारी मुद्दा नं. DFO-079-01 को मिति २०७१।०९।२४ मा भएको आदेश अनुसार जफत भएको निम्न परिमाणको जडिबुटी (रातो च्याउ) जे जस्तो अवस्थामा छ सो अवस्थामा लिलाम बिक्री गर्नुपर्ने भएकोले यो १५ दिने सूचना प्रकाशित गरिएको छ । इच्छुक व्यक्ति, संघ संस्था, फर्म वा कम्पनीले डाँक बढाबढमा भाग लिन आमन्त्रण गरिन्छ । बिस्तृत जानकारीको लागी डि.व.का. रुकुम (पूर्व) (088-413115 ) मा सम्पर्क गर्न सकिनेछ ।

अन्य समाचार
  1. घर/जग्गा लिलाम बिक्री सम्बन्धी १५ दिने सूचना
  2. विभिन्न व्यावसायिक सीपमूलक तालीम सञ्चालन गर्ने आव्हान
  3. कालीमाटी फलफुल तथा तरकारीमा सटर भाडा बढाबढमा सञ्चालन गर्ने सूचना
  4. धनुषामा पोखरी भाडामा लगाउने सम्बन्धी सूचना
  5. PROCUREMENT OF 32MM COLOR CGI SHEET