नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा बिभाग, हुलाक निर्देशनालय बिरेन्द्रनगर, सुर्खेत, आर्थिक प्रस्ताब खोल्ने बारेको सूचना, प्रकाशित मिति : २०७९ / ०९ / २१
यस कार्यालय बाट मिति २०७९/०७/०१ गते प्रकाशित Construction of Office Building of Post Directorate Office Surkhet (PD / SURKHET / WORKS/NCB/1/079/80) निर्माण कार्यको लागि E-Bid मार्फत बोलपत्र गरिएकोमा दर्ता भएका बोलपत्रहरु मध्ये निम्न बोलपत्रदाताहरुको बोलपत्रको प्राबिधिक प्रस्ताब मुल्यांकन गर्दा तपशिलका बोलपत्रदाताहरु सारभूतरुपमा प्रभावग्राही देखिएको हुदा सार्बजनिक खरिद नियमावली २०६४ ( संसोधन सहित) को नियम ३१ (ङ) को उपनियम (५) बमोजिम निजहरुको आर्थिक प्रस्ताब २०७९/०९/२८ गते दिनको १:०० बजे यस कार्यालयमा खोल्ने जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
उर्तीण बोलपत्रदाताको नाम ठेगाना
हुदा सम्बन्धित सबैको
1) M/S Shreekhandapur / Orbit Jv Gokarneshwor, Kathmandu 2) M/S Eureka Infratech pvt Ltd Bhainsepati, LMC – 18, Lalitpur 3) M/S Hamro/Karke JVBirendranagar, surkhet
4) M/S P.S. Nirman Sewa Naubasta-8, Banke
5) M/S J.P./G.T. /Narshing JV Birendranagar Surkhet
6) M/S Y.S.S /SB Jv Birendranagar – 6, Surkhet
Act. Postal Director
अन्य समाचार