मिति २०७९/०९/०८ गते
श्री वीरेन्द्र अस्पताल, छाउनी तथा उपत्यका बाहिर तैनाथ सैनिक अस्पतालहरुको लागि आवश्यक पर्ने देहायमा उल्लेखित स्वास्थ्य जनशक्ति तथा कर्मचारीहरु खुल्ला प्रतिस्पर्धाद्वारा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुबाट यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र कार्यालय समयमा सम्बन्धित सैनिक अस्पतालहरुमा दरखास्त फाराम भर्न आव्हान गरिन्छ ।
पदपूर्ति गर्नु पर्ने पदहरुको विवरण, श्री वीरेन्द्र अस्पताल, छाउनी, श्री सैनिक अस्पताल, नेपालगञ्ज (DM / Fellowship/Training)Internal Medicine (Physician)General Surgeon Pharmacist (BPharm )
Office assistant departmental सफाईकर्मी (Cleaning Staff) श्री सैनिक अस्पताल, ईटहरी श्री फिल्ड अस्पताल, बर्दिवास General Practitioner (MDGP) Assistant Pharmacist (PCL) | Physiotherapist (PCL)
(क) सि.नं. १, २, ३ र ४ मा उल्लेखित पदहरुको लागि सम्बन्धित अस्पतालहरु ।
(ख) सि.नं.५ मा उल्लेखित पदहरुको लागि श्री सैनिक अस्पताल ईटहरी र सि.नं. ६ मा उल्लेखित पदहरुको लागि श्री सैनिक अस्पताल, नेपालगञ्ज ।
दरखास्त बुझाउने अन्तिम मिति : मिति २०७९ / ०९ / २२ गतेको १६०० बजेभित्र । सम्बन्धित पदहरुको लागि आवश्यक शैक्षिक योग्यता, अनुभव र वाञ्छनीय योग्यता नेपाली सेनाको वेभसाई www.nepalarmy.mil.np मा हेर्न सक्नु हुनेछ तथा अन्य जानकारीको लागि कार्यालय समयमा श्री वीरेन्द्र अस्पताल, छाउनी फोन नं. ०१-४२७१९४० श्री सैनिक अस्पताल, ईटहरी फोन नं. ०२५-५९०२०१, श्री सैनिक अस्पताल, पोखरा फोन नं. ०६१-५३३८२३ र श्री सैनिक अस्पताल, नेपालगञ्ज फोन नं. ०८१-५६५३१२ मा सम्पर्क गर्न सक्नु हुनेछ ।
अन्य समाचार