Merchandise Now
९ मंसिर २०८१, आईतवार

प्रचार सामाग्रीहरू (टि सर्ट, सपिङ्ग झोला तथा स्कूल ब्याग) आपूर्ति गर्न आव्हान

५ पुष २०७९, मंगलवार
प्रचार सामाग्रीहरू (टि सर्ट, सपिङ्ग झोला तथा स्कूल ब्याग) खरिद गर्न बोलपत्र आव्हानको सूचना

(प्रथम पटक प्रकाशित मिति: २०७४।०५।०५ गते)

यस कर्पोरेशनको लागि आ.व.२०७४/०८० मा आवश्यक तपसिल बमोजिमका प्रचार सामाग्रीहरु ( टि सर्ट, सपिङ्ग झोला, स्कूल ब्याग) बोलपत्र फाराममा उल्लेखित शर्तहरुको अधिनमा रहने गरि उल्लेखित स्पेसीफिकेशन अनुसार सप्लाई गर्न सक्ने उत्पादनकर्ताहरुले के कति दररेटमा उपलब्ध गर्न सकिन्छ, यो सूचना प्रथम पटक प्रकाशित मितिले ७ औं दिन दिनको ११:०० वजे सम्म खरिद तथा आफ्नो फर्म/ कम्पनी दर्ता नविकरण सहित मूल्य अभिवृद्धि करदर्ता एवं २०७७/०७८ को करचुक्ता प्रमाणको छायाँकपि साथ राखी (निवेदन दिई बोलपत्र प्रति फाराम प्रचार सामाग्री प्रत्येकको रु. १०००/- (एक हजार) तिरी (फिर्ता नहुने गरी) यस कर्पोरेशनको केन्द्रिय कार्यालयबाट खरिद गरि सोही दिन दिनको १२:०० बजेसम्म दाखिला एवं सोही दिन दिउसो २:०० बजे खोलिने छ । उक्त अन्तिम दिन बिदा परेमा सोको भोलिपल्ट माथी उल्लेखित समय अनुसार हुनेछ ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड केन्द्रीय कार्यालय, काठमाडौं । फोन नं. ०१५३७१२०८

अन्य समाचार

 
  1. AUCTION OF FIXED ASSETS (INCLUDING INTERIOR DECORATION)
  2. नदीजन्य पदार्थको बिक्री
  3. PROCUREMENT OF FABRICATION PACKAGE
  4. बूढानीलकण्ठ स्कूलमा खाद्य सामग्रीहरू आपूर्ति गर्न आव्हान
  5. वार्षिक प्रतिवेदन छपाई सम्बन्धी सूचना