Merchandise Now
२६ जेष्ठ २०८२, आईतवार

काठ तथा दाउरा लिलाम बिक्री

२८ मंसिर २०७९, बुधबार
बूढानीलकण्ठ स्कुल, काठमाडौंको काठ तथा दाउरा लिलाम बिक्री गर्ने सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति : २०७१/८/२८)

 

यस स्कुल परिसरभित्र चालू आ.व. २०७९/८० मा विभिन्न जातका रूखहरू कटान भई सङ्कलित काठ तथा दाउरा स्कुल परिसरको घाटगद्दीमा रहेकोमा उत्तिस, लहरे पिपल, खोटेसल्ला, शिरिस, मसला लगायत प्रजातिका गोलिया काठ परिमाण ८५२६.११ क्यू. फिट तथा दाउरा १० चट्टाको सङ्कलन खर्च बाहेक न्यूनतम मूल्य रु.१६,३९,४१६/- मा नघटाई बढाबढमा उक्त वन पैदावार सिलबन्दी बोलपत्रद्वारा बिक्री वितरण गर्नुपर्ने भएकोले यो २१ दिने सूचना प्रकाशित गरिएको छ । विस्तृत जानकारी यस स्कुलको वेबसाइट : bnks.edu.np बाट प्राप्त गर्न सकिनेछ ।