Merchandise Now
९ मंसिर २०८१, आईतवार

चिराग फार्मेसीले औषधि तथा औषधिजन्य सामग्री आपूर्ति गर्न स्वीकृत

२५ मंसिर २०७९, आईतवार
बन्दीपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, बन्दीपुर तनहुँ, बोलपत्र स्वीकृत गर्ने आशयको सूचना सूचना प्रकाशित मिति : २०७९/०८/०९

यस बन्दीपुर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, तनहुँको मिति २०७९/०६/२३ गते नयाँ पत्रिका राष्ट्रिय दैनिकमा प्रकाशित तपसिल बमोजिमका औषधि तथा औषधिजन्य सामग्री खरिदका लागि पर्न आएका बोलपत्रहरूको मूल्याङ्कन गर्दा देहायको बोलपत्र न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही भएको पाइएकोले सार्वजनिक खरिद ऐन, २०६३, दफा २७ को उपदफा (२) र सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८० उपनियम (६) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

न्यूनतम मूल्याडित सारभूत रूपमा प्रभावग्राही बोलपत्र दाता ठेक्का नं कबोल रकम रु. कैफियत सं. BRM/NCB/GOODS/ चिराग फार्मेसी प्रा.लि., रानीपौवा, पोखरा ८,१८,६०१/८० MD/01/2079/80 BRM/NCB/GOODS/ MD/02/2079/80 हिम सागर मेडिकल हल, पृथ्वीचोक, पोखरा २१,८४,५१३/- प्रमुख प्रशासकीय अधिकृत