Merchandise Now
९ मंसिर २०८१, आईतवार

माटो कर उठाउने ठेक्का

२५ मंसिर २०७९, आईतवार
मकवानपुरगढी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय मक्रान्चुली, मकवानपुर बागमती, प्रदेश

माटो कर उठाउने ठेक्का (E-Bidding) सम्वन्धी सूचना (प्रथम पटक प्रकाशित मिति २०७४।०८।२३)

यस गाउँपालिकाबाट आर्थिक वर्ष २०७९००८० का लागि स्थानीय सरकार

 
उपदफा २ र सोहि ऐनको परिच्छेद ९ को दफा ६शक) को उपदफा अनुसार यस गाउँपालिका क्षेत्रभित्र विभिन्न स्थानबाट साठी कूल संकलन देहाय बमोजिम घनफिटं. मात्र विक्रिमा प्रति घन फिट रु.३५० (भ्याट बाहेक) का दरले कर दस्तुर रकम संकलन ग ठेक्का गर्नुपर्ने भएकोले ठेक्का लिन इच्छुक फर्म वा E-Bidding मार्फत बोलपत्र पेश गर्न यो सूचना प्रका E-Bidding गरिएको छ । साथै टेण्डर खरिद गर्दा मकवानपुरगढी गाउँपालिकाको नाममा नविल बैंकमा रहेको ग.१-१ आन्तरिक राजश्व खाता न 22101017500055 मा देहायको टेण्डर दस्तुर वापतको रकम दाखिला गरी अन्य सूचना तथा शर्तहरुको विस्तृत जानकारीका लागि वेबसाइट www.bolpatra.gov.np/epg मा गई Tender document हेर्न तथा डाउनलोड गर्न सकिनेछ ।
 
अन्य समाचार