Merchandise Now
९ मंसिर २०८१, आईतवार

छपाइ तथा मसलन्दको सामान आपूर्ति गर्न आव्हान

२५ मंसिर २०७९, आईतवार

नेपाल विद्युत प्राधिकरण, सामान्य सेवा विभाग, उपलब्धि शाखा

छपाइ तथा मसलन्दको सामान आपूर्ति सम्बन्धी बोलपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मिति : २०७९/०८/२५)

यस नेपाल विद्युत प्राधिकरण, प्रधान कार्यालयका लागि छपाइ तथा मसलन्दका सामानहरू (Stationery Goods) बोलपत्रद्वारा आपूर्ति गर्नुपर्ने भएकोले मू.अ.कर (भ्याट) मा दर्ता भई इजाजत प्राप्त इच्छुक आपूर्तिकर्ता (व्यक्ति, फर्म, संस्था वा कम्पनी) हरूबाट रीतपूर्वकको बोलपत्र खरिदका लागि आह्वान गरिएको छ । बोलपत्र फाराम यस कार्यालयको पुतलीसडकस्थित कुमारी बैंक लि. मा रहेको धरौटी खाता नं. ००१०००२२८७३००००१ मा रु.३,०००/- (पछि फिर्ता नहुने) गरी जम्मा गरेको सक्कल बैंक भौचरको प्रति पेस गरी मिति २०७९।०९।२६ गते दिनको १२:०० बजेसम्म E-Bidding मार्फत दर्ता गर्न सकिनेछ । बोलपत्रको सर्त, पेस गर्नुपर्ने कागजात आदिको सन्दर्भमा बोलपत्र कागजातमा उल्लेख गरिएको छ । E-Bidding द्वारा प्रस्ताव पेस गर्न http://bolpatra.gov.np/egp/ मा गई Tender Document अध्ययन गरी पेस गर्नुपर्नेछ । यस सम्बन्धी थप जानकारीका लागि ने.वि.प्रा., सामान्य सेवा विभाग, उपलब्धि शाखामा कार्यालय समयभित्र सम्पर्क राखी बुझ्न सकिनेछ ।
 

बोलपत्र दाखिला गर्ने अन्तिम मिति मिति २०७९/०९/२६ गते मिति २०७९/०९/२६ गते दिनको १२:०० बजेभित्र

बोलपत्र खोलिने

बोलपत्र जमानत रकम र मान्य अवधि

मिति र समय

बोलपत्र फाराम दस्तुर

जमानत

जमानतको मान्य अवधि

मिति २०७९/०९/२६ गते

दिनको १३:०० बजे

रु.३,०००/-

रु.८०,०००/-

बोलपत्र खोलिने दिनदेखि कम्तीमा १२० दिन

 

अन्य समाचार

 
  1. CONSTRUCTION OF KIRSI UPAJ SANKALAN
  2. PROCUREMENT AND SUPPLY OF ELEPHANT RATION
  3. धितोमा रहेको सम्पत्ति लिलाम बिक्री
  4. व्यवसायिक घर बिक्री