Merchandise Now
७ जेष्ठ २०८१, सोमबार

ताजा समाचार

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, प्रदेश कार्यालय धनगढी, कैलालीको व्यापारिक भवन भत्काई सामानहरू खरिद गरि लैजाने सम्बन्धि शिलबन्दी बोलपत्र आव्हानको सूचना

(प्रथम पटक प्रकाशित मिति २०५०।११।१५ गते)
यस कर्पोरेशनको प्रदेश कार्यालय, धनगढी, कैलालीको परिसरमा निर्मित दुई तल्ले व्यापारिक भवन (ब्लक A र ब्लक B गरी भुई तल्लामा रहेका १८ वटा सटरहरु र पहिलो तल्लामा रहेका १८ वटा कोठाहरु ) तथा ब्लक C र ब्लक D गोदामको संरचना पुरानो जीर्ण भई भत्काउनुपर्ने भएकोले उक्त भवन आफैले भत्काई सो भवनमा प्रयोग भएका सामानहरु (ईटा, ढुङ्गा, काठ, डण्डी, सटर, ग्रिल जे-जस्तो अबस्थामा छन्, सोहि अबस्थामा स्वीकार्ने गरि) बिक्री गर्नुपर्ने भएकोले प्रचलित कानून बमोजिम दर्ता प्रमाणपत्र (नबीकरण सहित), मु.अ.क. दर्ता प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र भएका इच्छुक फर्म, संस्था वा कम्पनीले बोलपत्र फारममा उल्लेखित शर्तहरुको अधिनमा रहि रितपूर्बकको फाराम भरि यस कर्पोरेशनको केन्द्रीय कार्यालय कालिमाटी काठमाण्डौ वा प्रदेश कार्यालय धनगढी कैलालीमा सिलबन्दी बोलपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ औं दिन भित्र तोकिएको दस्तुर तिरी (फिर्ता नहुने गरि ) बोलपत्र फाराम १२०० बजेसम्म खरिद, १.०० बजेसम्म दाखिला र सोही दिन ३.०० बजे खोलिनेछ । उक्त दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट सोही समयमा बोलपत्र खरिद, दाखिला र खोलिनेछ । अन्य आवश्यक कुराहरु बोलपत्र फाराममा उल्लेख भए बमोजिम हुनेछ । यस सम्बन्धी अन्य कुराहरु बुझनु परेमा यस कर्पोरेशनको केन्द्रिय कार्यालय, प्रशासन महाशाखा कालिमाटी, काठमाडौ वा प्रदेश कार्यालय, धनगढीमा सम्पर्क गरि बुझन सकिनेछ ।

साल्ट ट्रेडिङ्ग कपेटिशन लिमिटेड

केन्द्रीय कार्यालय : कालिमाटी, काठमाडौं, फोन नं. ५३७१०१४, ५३७१२०८ प्रदेश कार्यालय, धनगढी, फोन नं. ०९१-५२१३१८

S.No
Caller's Name & Address
Items / Description
Published Date
Source
Submission Date
1
Salta Trading Corporation Limited
Bhawan Bhatakaune Karya
27/02/2024
21th Day