Merchandise Now
७ जेष्ठ २०८१, सोमबार

ताजा समाचार

श्री राष्ट्रिय आधारभूत विद्यालय पटिहानी खैरहनी-२, चितवन सूचीकृत हुन आउनेसम्बन्धी सूचना (प्रथमपटक प्रकाशित मिति: २०८१|१|४) यस श्री राष्ट्रिय आधारभूत विद्यालय पटिहानीमा खैरहनी नगरपालिका वडा नं. २ द्वारा प्रदान गरिएको राआवि पटिहानीमा बस खरिद योजना कार्यक्रम क्याटलग सपिङ विधिबाट विद्यालय बस खरिद गर्नुपर्ने भएकाले स्पेसिफिकेशन अनुसारका शर्तहरू पालना गर्ने गरी विद्यालय बस उपलब्ध गर्न सक्ने इच्छुक कम्पनी, फर्म तथा सप्लायर्सहरूले सूचीकृत हुन सूचना प्रकाशित भएको ७ दिनभित्र भौतिक उपस्थिति हुने गरी तपशिल बमोजिमका आवश्यक कागजपत्रसहित रीतपूर्वक निवेदन दिन हुन अनुरोध गरिन्छ । तपशिल : १) विद्यालयमा सूचीकृत हुने व्यहोराको निवेदन । २) विद्यालय बस उपलब्ध गर्न सक्नेसम्बन्धी कम्पनी, फर्म, तथा सप्लायर्सहरूले तयार गरेको क्याटलग, भौचर, लगबुक तथा विश्वसनीय कागजपत्रहरु । ३) आफ्नो व्यवसायको दर्ता प्रमाणपत्र PAN/VAT नम्बर तथा आर्थिक वर्ष २०८० २०८१ को कर चुक्ताका प्रमाणपत्र । ४) विद्यालयमा सूचीकृत हुन दर्ता शुल्क रु. १००l ( एकसय मात्र) । ५) रीतपूर्वक नआएका निवेदन उपर कुनै कारबाही हुने छैन । ६) सम्पूर्ण अधिकार विद्यालय व्यवस्थापन समितिमा रहने छ । सम्पर्क नं. ९८६०३४७५७२, ९८४५३१८२३९ प्रधानाध्यापक

S.No
Caller's Name & Address
Items / Description
Published Date
Source
Submission Date
1
Rastriya Adharbhut Bidhalaya Patihani , Chitwan
Shortlisting Notice for Supply Bus
16/04/2024
7th Day