Merchandise Now
७ जेष्ठ २०८१, सोमबार

ताजा समाचार

प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यालय हेटौंडा, मकवानपुर बागमती प्रदेश (प्रथमपटक सूचना प्रकाशित मितिः २०८०/०१/०३) औजार उपकरण खरिदसम्बन्धी दरभाउपत्र आव्हानको सूचना आ.व. २०८०/८१ को स्वीकृत कार्यक्रम अनुसार जनस्वास्थ्य कार्यालय, | मकवानपुरको लागि दरभाउपत्रको माध्यमबाट तपसीलका सामग्रीहरु खरिद गर्नुपर्ने भएको हुँदा इजाजत प्राप्त इच्छुक बिक्रेता, फर्म वा संस्थाहरुले मिति २०८१/०१/१७ | गतेसम्म रु. १,००० /- ( रुपैयाँ एक हजार मात्र) पछि फिर्ता नहुने गरी यस कार्यालयको कोड नं. ३७००१३२१६३ खाता नं. १०००१००२०००१०००० राजश्व शीर्षक नं. १४२२९ राष्ट्रिय वाणिज्य बैङ्क, हेटौंडा शाखामा जम्मा गरेको सक्कल राजश्व भौचरसहित दरभाउपत्रदाताले आ.व. २०५०/८१ का लागि नवीकरण गरेको कम्पनी वा फर्म दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN) र मु.अ.कर दर्ता | प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु तथा आ. व. २०७९ / ८० को करचुक्ताको प्रमाणपत्रको | प्रमाणित प्रतिलिपी संलग्न राखी मिति २०८१/०१/१८ गते दिनको १२:०० बजे भित्र c-submission मार्फत मात्र भर्न सकिनेछ । यसका लागि |www.bolpatra.gov.np/egp मा फारम उपलब्ध छ । यस सम्बन्धमा विस्तृत | सूचना कार्यालयको सूचनापाटीमा टाँस गरिएको छ । दरभाउपत्र नं. सि.नं. | FY2080-81 / SQ-001 कामको विवरण Procurement of IT Equipment for Schools धरौटी रकम कै | ३००००.०० २ FY2080-81 / SQ-002 Procurement of Equipment ३००००.०० for Open Gym ३ FY2080-81 / SQ-003 | Procurement of Goods for नोट: Growth Monitoring ४००००.०० १) उपरोक्त दरभाउपत्र अनुसारको कार्यक्रममा संघीय सरकार वा बागमती प्रदेश | सरकारबाट बजेट निकासा नभएमा जुनसुकै समयमा दरभाउ पत्र तथा खरिद प्रक्रिया रद्द गर्न सकिनेछ । (२) खुला व्यायामशालाको हकमा जनस्वास्थ्य कार्यालय, मकवानपुरले तोकेको स्थानमा | सामान ढुवानी गरी Installation समेत गर्नुपर्नेछ । सोका लागि थप रकम भुक्तानी गरिने छैन ।