Merchandise Now
७ जेष्ठ २०८१, सोमबार

ताजा समाचार

त्रि. वि. विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयको शिलबन्दी दरररेट उपलब्ध गर्ने सम्बन्धी सूचना यस कार्यालयले कोशी प्रदेशको भेडेटारमा २०८१ बैशाख १७ देखि ६ दिनसम्म FCE कार्यक्रम सञ्चालन गर्न लागेको र सो कार्यक्रमा करिब ४५ जना समावेश हुने भएकाले सहभागिहरुलाई बिहानको खाजा, दिउँसोको खाना माछा मासु सहित, बेलुका भेज खाना, २ पटक चिया र लज (४७ कोठा सिंगल र अन्य डबल इण्टरनेटको साथै नुहाउन तातो पानीको सुविधा सहित ) तथा राम्रो इण्टरनेट सेवा भएको ४५ जना सजिलै अट्ने कार्यक्रम हलरस्थल के कति दरमा उपलब्ध गराउन सकिने हो ७ दिनभित्रमा शिलबन्दी दरररेट पेश गर्न मु.अ.करमा दर्ता तथा हालसम्म नविकरण गराएका होटलहरुलाई अनुरोध गरिन्छ । केहि कुरा बुझ्नु परेमा ४८४१२४६७५३ मा सम्पर्क गर्न सकिने छ । सहायक डीन

S.No
Caller's Name & Address
Items / Description
Published Date
Source
Submission Date
1
INSTITUTE OF SCIENCE AND TECHNOLOGY, Dean office , Koshi Province
Providing Hotel Services
16/04/2024
7th Day