Merchandise Now
७ जेष्ठ २०८१, सोमबार

ताजा समाचार

नेपाल आई प्रोग्राम द फ्रेड होलोज आईओएल् ल्याबोरोटोरीद्वारा प्रस्तावित उद्योगको प्रारम्भिक वातावरणीय परिक्षणको सार्वजनिक सुनुवाइ सम्बन्धी सूचना प्रथम पटक प्रकाशित मिति : २०८१/०१/०४ गते बागमति प्रदेश, मकवानपुर जिल्ला हेटौडा उप-महानगरपालिका वडा नं. ३, बसामाडीमा नेपाल आई प्रोग्राम द फ्रेड होलोज आईओएल् ल्याबोरोटोरीद्वारा प्रस्तावित उद्योग निर्माण तथा संचालनको लागि प्रारम्भिक वातावरणीय परिक्षण (IEE) गर्ने सिलसिलामा उप-महानगरपालिका जनप्रतिनिधि, प्रभावित बासिन्दा, लक्षित वर्ग, जनसमुदाय, नागरिक समाज, समुदायमा आधारित समाज, मिडियाका प्रतिनिधि साथै सम्पूर्ण सरोकारवालाहरुलाई निम्न मिति, स्थान र समयमा हुने सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित भई राय सुझाव दिनुहुन सबैमा हार्दिक अनुरोध गरिन्छ । सार्वजनिक सुनुवाइ हुने मिति स्थान र समय : मिति : २०८१ / ०१ / १२ गते स्थान : प्रस्तावित उद्योग भवन निर्माण स्थल, बसामाडी समय : मध्यान्ह १२:०० बजे आयोजक : नेपाल आई प्रोग्राम द फ्रेड होलोज आईओएल ल्याबोरोटोरी हेटौडा उप-महानगरपालिका वडा नं. ३, बसामाडी, मकवानपुर

S.No
Caller's Name & Address
Items / Description
Published Date
Source
Submission Date
1
Hetauda Sub Metropolitan City, Municipal Executive office, Makwanpur
Notice for IEE/EIA
16/04/2024
N/A