Merchandise Now
७ जेष्ठ २०८१, सोमबार

ताजा समाचार

________________ Gandaki University गण्डकी विश्वविद्यालय गण्डकी प्रदेश, पोखरा, नेपाल प्राविधिक प्रस्ताव (Technical Proposal) को मूल्याङ्कन र आर्थिक प्रस्ताव (Financial Proposal) खोल्ने सम्बन्धमा ( प्रकाशित मिति : २०८१।०१।०५ ) गण्डकी विश्वविद्यालय, केन्द्रीय कार्यालयबाट २०८०/११/०७ मा www.bolpatra.gov.np/egp मार्फत प्रकाशित बोलपत्र आह्वानको सूचना अनुसार “Construction of Administrative Building of Gandaki University at Gyankunja Pokhara-32” Contract Identification No.: GU /NCB/WORKS/07/080-81 सम्बन्धी कार्यको लागि बोलपत्रदाताहरुबाट पेश भएका प्राविधिक प्रस्तावहरुको मूल्याङ्कन विश्वविद्यालयबाट स्वीकृत मूल्यांकन मापदण्ड (Approved Evaluation Criteria) बमोजिम मूल्याङ्कन गरिएकोमा तपशिल बमोजिमका प्रस्ताव पेश गर्ने बोलपत्रदाताहरुको प्राविधिक प्रस्ताव मूल्याङ्गनमा उतीर्ण भएकोले सबैको जानकारीका लागि सूचित गरिन्छ । साथै प्राविधिक प्रस्तावमा उतीर्ण भएका तपशिलका फर्मको आर्थिक प्रस्ताव सूचना प्रकाशित भएको मितिले आठौ दिन तदअनुरुप मिति २०८१ बैशाख १२ गते गण्डकी विश्वविद्यालय, केन्द्रीय कार्यालयमा दिउसो ठिक १:०० बजे खोलिने भएको हुँदा सम्बन्धित फर्महरुलाई उपस्थितिका लागि यसै सूचनाद्वारा जानकारी गराईन्छ । S.N Name and Address of the Bidder 1.Amekshya Construction Company Pvt.Ltd, Gothatar – 07 2.Khilung Kalika Construction Pvt.Ltd, Bhirkot-7 Syangja 3. S.C&S/Dreamland J.v. Surya Binayak -3, Bhaktapur 4.Pradip Construction, Butwal- 13 5.Agrim Surendra-Safeway J.V., Baneshwor, Kathmandu 6.Aaina Nirman Sewa Co. Pvt.Ltd, Pokhara 17 7.Paramount Construction Pvt.Ltd, Lalitpur 8.Bonafide/Jana Aadarsha ).V, Kathmandu 16 9. Basnet/Gyan/Yes Bee J.V., Ghairapatan Pokhara