Merchandise Now
७ जेष्ठ २०८१, सोमबार

ताजा समाचार

श्री चण्डेश्वरी मन्दिर पुनः निर्माण तथा छाना सुधार समिति बनेपा-१, काभ्रे चण्डेश्वरी मन्दिरको मुख्य प्रवेशद्धारमा चाँदीको पाता लगाउने सम्बन्धी सूचना प्रथम प्रकाशित मिति: २०८१/१/४ चण्डेश्वरी मन्दिर पुनः निर्माण तथा छाना सुधार समितिको २०७८ / ४ / ३० मा बसेको बैठकमा श्री माई चण्डेश्वरी मन्दिरको मुख्य प्रदेशद्धारमा ढोकाको पुरानै बुट्टा राख्ने गरी चाँदीको पाता लगाउने भएकोले उक्त कार्यको के कति दररेटमा काम गर्न मञ्जुर छ भनि यो सूचना प्रकाशित भएको मितिले पन्ध्र दिन भित्र समितिले तयार पारेको दररेट, ज्याला दररेट भरी नियमानुसार शिलबन्दी गरी पेश गर्नुहुन अनुरोध छ । दिनेशराज कायस्थ चादीको ढोका निर्माण कार्य समिति संयोजक श्रीमाई चण्डेश्वरी मन्दिर पुननिर्माण तथा छाना सुधार समिति बनेपा, काभ्रे