Merchandise Now
७ जेष्ठ २०८१, सोमबार

ताजा समाचार

बुटवल उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय बुटवल, रूपन्देही वोलपत्र स्वीकृतिको आशयपत्र सम्बन्धी सूचना ( सूचना प्रकाशन मिति २०६१ / ०१/ ०४ गते) बुटवल उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट मिति २०८०।०९।२९ मा देहायको कार्यको बोलपत्र आह्वान सम्बन्धी प्रकाशित सूचना अनुसार म्यादभित्र दर्ता हुन आएको तपशिल बमोजिमको बोलपत्र स्वीकृत हुने प्रक्रियामा रहेको हुंदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) बमोजिम सम्बन्धित सरोकारवालाहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल ठेक्का नं. कामको विवरण १६/०८०/०८१/ ६ नं. वडा कार्यालय BSMC/Works/NCB भवन निर्माण कार्य । ठेक्का कबोल गर्ने फर्मको नाम ठेगाना श्री हिमशिखा एलिजा एस. ए. जे.भी., गैडहवा – ७ रूपन्देही । कबोल अंक भ्याट सहित रु. २,५३,०५,५८९/८४ बुटवल उपमहानगरपालिका नगर कार्यपालिका कार्यालय