Merchandise Now
७ जेष्ठ २०८१, सोमबार

ताजा समाचार

बैजनाथ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय रामपुर, बाँके लुम्बिनी प्रदेश नेपाल बैजनाथ गाउँपालिकाको प्रतिक चिन्ह (लोगो) र गान निर्माण गर्ने सम्बन्धी सूचना प्रकाशित मिति: २०८० / १२ / १८ आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अनुसार यस बैजनाथ गाउँपालिकाको ऐतिहासिक पक्ष, भाषा, कला, संस्कृति, भेषभुषा, पर्यापर्यटन एवम् अन्य विशिष्ट पहिचान झल्किने गरी प्रतिस्पर्धात्मक विधिबाट यस गाउँपालिकाको गान र प्रतिक चिन्ह (लोगो) निर्माण गर्नुपर्ने भएको हुँदा इच्छुक व्यक्ति / परामर्शदाताबाट सूचना प्रकाश मितिबाट १५ दिन (मिति | २०८१ वैशाख ३ गते) भित्र गाउँपालिकाको गान र प्रतिक चिन्ह (लोगो) निर्माण गरी सोको हार्ड कपि (Hard Copy) र ई – कपि (E–Copy) खामबन्दी गरी प्रस्ताव पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । निर्माणका मापदण्ड तथा प्रावधानहरूः गाउँपालिकाको गान निर्माण गाउँपालिकाको प्रतिक चिन्ह (लोगो) निर्माण १. कुनैपनि जातीय, साम्प्रदायिकता, सार्वभौमसत्ता, राष्ट्रिय १. कुनैपनि जातीय, साम्प्रदायिकता, सार्वभौमसत्ता, राष्ट्रिय एकता एकता र अखण्डतामा आँच आउने शब्द प्रयोग गर्न पाइने छैन, २. यस गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, पर्यटकीय, सामाजिक तथा साँस्कृतिक, धार्मिक आदि विशिष्टता झल्कने गान रचना गर्नुपर्ने छ, ३. गान घटीमा ३० (तिस) र बढीमा ४६ (छ्यालीस ) शब्द तथा १०० देखि १२६ अक्षर सम्मको हुनुपर्ने छ, ४. अन्य गानसँग मेल नखाने, अन्यसँग नक्कल नगरिएको र मौलिकता झल्कने गान रचना गर्नुपर्ने, ५. एक रचनाकारले एक मात्र रचना प्रस्ताव गर्नुपर्ने छ, ६. रचना डिजिटल फर्मेटमा उपलब्ध गराउनु पर्नेछ, ७. गानको मूल्याङ्कन विशेषज्ञ समितिबाट हुने छ । रचित गानको स्वीकृति सम्बन्धी सम्पूर्ण अधिकार गाउँपालिकाकासँग रहने छ। स्वीकृत गानको सर्वाधिकार ( पेटेन्ट, डिजाइन, प्रतिलिपि) गाउँपालिकासँग रहने छ ८. रचनाकारले प्रस्तावसँग नागरिकताको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने छ, ९. गानको प्रसताव एकल वा संयुक्त रूपमा समेत गर्न सकिने छ, १०. छनोट भएको रचना / गानको रचनाकारलाई रु. ३५,०००/- (नियमानुसार करकट्टी गरी ) पुरस्कार स्वरूप प्रदान गरिने छ। २. र अखण्डतामा आँच आउने संकेत प्रयोग गर्न पाइने छैन, यस गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, पर्यटकीय, सामाजिक तथा साँस्कृतिक, धार्मिक आदि विशिष्टता झल्कने प्रतिक चिन्ह (लोगो) निर्माण गर्नुपर्ने छ, ३. गाउँपालिकाको नाम: बैजनाथ गाउँपालिका र नेपालको झण्डा अनिवार्य समावेश गर्नुपर्ने छ, ४. प्रयोग भएका संकेतहरूको संक्षिप्त व्याख्या सहित पेश गर्नुपर्ने ५. छ, अन्य लोगोसँग मेल नखाने, अन्यसँग नक्कल नगरिएको र मौलिकता झल्कने लोगो डिजाइन गर्नुपर्ने, ६. एक डिजाइनकर्ताले एक मात्र लोगो प्रस्ताव गर्नुपर्ने छ, ७. लोगो कम्तिमा ३०० DPI resolution भएको TIP®JPEG Format मा हुनुनपर्ने छ, ८. प्रतिक चिन्ह (लोगो) मूल्याङ्कन विशेषज्ञ समितिबाट हुने छ। लोगोको स्वीकृति सम्बन्धी सम्पूर्ण अधिकार गाउँपालिकासँग रहने छ। स्वीकृत लोगोको सर्वाधिकार ( पेटेन्ट, डिजाइन, प्रतिलिपि) गाउँपालिकासँग रहने छ, ९. डिजाइनकर्ताले प्रस्तावसँग नागरिकताको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने छ, १० छनोट भएको लोगोको डिजाइकर्तालाई रु.२५,०००/- (नियमानुसार करकट्टी गरी) पुरस्कार स्वरूप प्रदान गरिने छ । नोट: यस सम्बन्धी थप जानकारी गाउँपालिकामा उपस्थित भएर वा सम्पर्क नं. : ९९५८०६६७५१ मा सम्पर्क गरी प्राप्त गर्न सकिने छ । राजेश कुमार यादव प्रमुख प्रशासकीय अधिकृत

S.No
Caller's Name & Address
Items / Description
Published Date
Source
Submission Date
1
Baijanath Rural Municipality, Municipal Executive office, Banke
Symbols (logos) and anthems
03/04/2024
15/04/2024