Merchandise Now
७ जेष्ठ २०८१, सोमबार

ताजा समाचार

हरिद्वार कृषि सहकारी संस्था लि. बराहक्षेत्र न पा-०२, बयरबन, सुनसरी टमेरिक पोलिशिङ्ग एण्ड ग्रेडिङ मेसिन खरिद गर्ने सम्बन्धी सूचना दोश्रो पटक प्रकाशित मितिः २०८१/०१/०४ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई मोरङको चालु आर्थिक बर्ष २०८० २०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार परियोजना कार्यान्वयन एकाई मोरङ र हरिद्वार कृषि सहकारी संस्था लिमिटेड बराहक्षेत्र न.पा. २ बीच कृषि यान्त्रिकीकरण कार्यक्रमको लागि भएको सम्झौता बमोजिम देहाय बमोजिमको मेसिन सार्वजनिक खरिद ऐन २०६३ (पहिलो संशोधन २०७३) को दफा ८ को उपदफा १ (कट) तथा सार्वजनिक खरिद नियमावली २०६४ ( दशौ संशोधन २०७७ को नियम ३१ (ख) बमोजिम त्यस्तो मेसिन उत्पादक कम्पनी वा सो को अधिकारिक बिक्रेताहरुबीच मात्र प्रतिस्पर्धा गराउने (क्याटलग सपिङ्ग) बिधिबाट खरिद गर्नको लागि मिति २०८१।०१।०४ गते सूचना प्रकाशित भएकोमा इच्छुक इजाजत प्राप्त उत्पादक कम्पनी वा त्यसको अधिकारिक बिक्रेताहरुले आफ्‌नो फर्म दर्ता, भ्याट दर्ता, एजेन्सी दर्ता प्रमाण पत्र, आधिकारिकताको प्रमाण पत्र (Letter of Authorization) र आर्थिक वर्ष २०७४ / ०८० को आयकर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपिहरु समावेश गरी सार्वजनिक खरिद नियमावली २०६४ ( दशौ संशोधन २०७७ को नियम ३१ (ख) को उपनियम २ अनुसार देहाय बमोजिमको टर्मेरिक पोलिशिङ्ग एण्ड ग्रेडिङ मेसिन उत्पादकको आधिकारिक स्पेशिफिकेसन, गुणस्तर र कम्पनीको आधिकारीक मुल्य खुल्ने कागजात (क्याटलग वा ब्रोसर संलग्न राखी यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस सहकारी संस्थाको कार्यालयमा प्रस्ताव दर्ता गर्नु हुन सम्बन्धित उत्पादक वा आधिकारिक बिक्रेताको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । मेसिनको विवरण S.No. Name of Farm | machinery & Equipments 1. Termeric Specification/Requirement Number Remarks polishing and | Polisher drum size 1220mm, dia or | (one) more and length 1829 mm or more, | grading machine | Auto Grading Attachment 3 types 965 mm dia or more and 1829mm length or more, Gl mesh Dia, 965mm or more | length 1829mm or more, center type 1524 mm or more, production capacity 1 ton per hours, electric motor 5 hp, 3 phases, 50 hz 1500 or more | Supply & Installation must be done by suppliers

S.No
Caller's Name & Address
Items / Description
Published Date
Source
Submission Date
1
Agriculture Cooperative Corporation Limited, Sunsari
Supply Termic Polishing and Grading Machine
16/04/2024
7th Day