Merchandise Now
१२ बैशाख २०८२, शुक्रबार

श्री महेन्द्रनगर माध्यमिक विद्यालय महेन्द्रनगर, कञ्चनपुरको सुचि दर्ता गर्ने बारे सूचना मिति २०६१/०४/२९ उपरोक्त विषय सम्बन्धमा यस श्री महेन्द्रनगर माध्यमिक विद्यालयलाई यस आ.व. २०६१/०६२ मा आवश्यक पर्ने सामान तथा सेवा खरिद गर्न सार्वजनिक खरिद ऐनको दफा ६ (क) तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ (संशोधन सहित) मा भएको कानुनी व्यवस्था वमोजिम विद्यालयको भवन निर्माणका समाग्री, शैक्षिक उपकरणहरु, मसलन्द, पाठ्यपुस्तक, विद्युतीय समाग्री, फर्निचर, दराज, पानीधारा निर्माण सामाग्री खरिद गर्नुपर्ने भएकाले तपसिलको कार्य गर्न ईच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले सूचीकृत फर्महरुवाट मात्र खरिद गर्नुपर्ने भएकाले आजको मितिले १५ दिन भित्र विद्यालय प्रशासनमा आ- आफ्नो फर्म सूचीकृत गराई दिन हुन अनुरोध गरिन्छ । देवराज भट्ट प्रधानाध्यापक